• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 04:51 pm

बल्ल बन्न थाल्याे धरहरा (फोटो फिचर )

२०७२ बैशाख १२ गतेको भूकम्पले भत्किएको धरहरा नयाँ डिजाइनका साथ निर्माण शुरु भएको छ । भूकम्पले भत्किएको धरहराको स्वरुपलाई जस्ताको तस्तै राखी नयाँ डिजाइनमा धरहरा निर्माण सुरु गरिएको हो । रमन जेभीसँग सम्झौता गरेपछि सो कम्पनीले धरहरा निर्माण सुरु गरेको हो । कम्पनीले धरहरा निर्माणका लागि जगे खन्ने काम सुरु गरेको छ । सम्झौता अनुसार आगामी दुई वर्षभित्र धरहरा तयार हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । हाल रही आएको हुलाक कार्यालयलाई अर्कै ठाउँमा सारी पुनर्निर्माण हुन लागेको धरहरा आधुनिक तथा सुविधा सम्पन्न हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भक्तपुरका इट्टाभट्टामा भारतीय श्रमिककाे कठिन परिश्रम (फोटोफिचर)

  • २ पौष, २०७५

भक्तपुर । दैनिक पसिना बगाएर जीविकोपार्जन गर्ने मजदूरको श्रमले ठूल–ठूला महल बन्छन् । उनीहरुको मिहिनेत र परिश्रमले सुन्दर संसारको निर्माण हुन्छ ।

यी फोटा हेर्नुस,देश बनेन भनेर नेतालाई ‘गाली गर्नुस्’

  • २७ मङ्सिर, २०७५

काठमाडौं । ‘नेताहरुले गर्दा देशै बनेन, सरकारले कामै राम्रो गरेन’ भन्ने शव्दहरु लगभग नेपालीको थेगो जस्तै भईसकेको छ । तर ,नेता र सरकारमाथि यसरी औँला

मानव अधिकारकर्मी प्रहरीको फन्दामा (फोटोफिचर)

  • २४ मङ्सिर, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा धर्ना दिन गएका मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ७० औँ