• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 04:35 pm

पूर्वमन्त्री स्व. भट्टको पार्थिव शरिर नेपाल लगिने 

टोकियो  । उपचारकै क्रममा जापानमा निधन हुनुभएका पूर्वमन्त्री यदुप्रसाद भट्टको पार्थिव शरीर नेपाल लगिने भएको छ ।पारिवारिक स्रोतका अनुसार भट्टको पार्थिव शरीरलाई नेपाल लैजानका लागि आवश्यक प्रक्रिया भईरहेको छ । जापानमा पनिश्रद्धाञ्जलीका लागि शोक सभाको आयोजना गरिने तर मिति तय नभएको पारिवारिक स्रोतले जनाएको छ ।

एनआरएन आइसीसीका अध्यक्ष भवन भट्टका पिता यदुप्रसाद भट्टको टोकियोको हिरोस्थित जापान रेडक्रस मेडिकल सेन्टरमाउपचारको क्रममा आइतवार  निधन भएको थियो । लामो समयदेखि सुगरबाट पीडित भट्टलाई केही समयदेखि फोक्सोमासमस्या आएपछि जापानको रेडक्रस मेडिकल सेन्टरमा राखिएको थियो ।

स्व. भट्ट पूर्व वाणिज्य सहायक मन्त्री थिए । गोरखा जिल्लाबासी स्व। भट्टले जिल्लाको शिक्षा क्षेत्रमा गर्नुभएको योगदानकोअहिले पनि जिल्लामा चर्चा हुने गरेको पाईन्छ । स्व। भट्टका तीन छोरा, तीन छोरी र श्रीमती छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोलकातामा नेपाल भवन बनाउन पहल

  • १ पौष, २०७५

काठमाडौं । भारत पश्चिम बङ्गालस्थित कोलकातामा नेपाल भवन बनाउन पहल भएको छ । कोलकातावासी नेपालीहरुले महेशतला नगरपालिका–२३, विवेकानन्द पार्क रोड नेर

मलेसियामा दैनिक एक नेपालीको मृत्यु

  • २५ मङ्सिर, २०७५

मलेसिया । धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक एक जनाको अकालमै ज्यान जाने गरेका छ ।

अष्ट्रेलियाकालागि नेपाली राजदुत शेर्पा नेपाल फर्कंदै 

  • २२ मङ्सिर, २०७५

अष्ट्रेलिया । अष्ट्रेलियाकालागि नेपाली राजदुत लक्की शेर्पा आईतबार नेपाल फर्कदैछिन् । आफ्नै पूर्व सवारी चालक वाङछु शेर्पाले एक टेलिभिजन कार्यक्रम