• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 04:28 pm

सरकार भेटियो, न्याय भेटिएन (फोटो फिचर)


काठमाडौं । । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यापछि बलात्कार भएको चार महिना बितिसक्दा पनि पीडितले न्याय नपाएपछि शनिबार पनि न्याय माग गर्दै प्रदर्शन गरिएको छ । राजधानीको माइतीघरमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टरसहित प्रदर्शन गरिएको छ ।


प्रदर्शनमा सहभागीले पन्तको हत्यारालाई पक्राउ गर्न माग गरेका छन् । प्रदर्शनमा आमसर्वसाधारण र युवा विद्यार्थी स्वस्फूर्त सहभागी भएका थिए ।



माइतीघर मण्डलाबा शुरु भएको र्‍याली नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भक्तपुरका इट्टाभट्टामा भारतीय श्रमिककाे कठिन परिश्रम (फोटोफिचर)

  • २ पौष, २०७५

भक्तपुर । दैनिक पसिना बगाएर जीविकोपार्जन गर्ने मजदूरको श्रमले ठूल–ठूला महल बन्छन् । उनीहरुको मिहिनेत र परिश्रमले सुन्दर संसारको निर्माण हुन्छ ।

यी फोटा हेर्नुस,देश बनेन भनेर नेतालाई ‘गाली गर्नुस्’

  • २७ मङ्सिर, २०७५

काठमाडौं । ‘नेताहरुले गर्दा देशै बनेन, सरकारले कामै राम्रो गरेन’ भन्ने शव्दहरु लगभग नेपालीको थेगो जस्तै भईसकेको छ । तर ,नेता र सरकारमाथि यसरी औँला

मानव अधिकारकर्मी प्रहरीको फन्दामा (फोटोफिचर)

  • २४ मङ्सिर, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा धर्ना दिन गएका मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ७० औँ