• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

टेलिकमको नेटवर्कमा समस्या

काठमाडौं । नेपाल टेलिकमको जीएसएम मोबाइल नेटवर्कमा समस्या देखिएको छ । आज मध्यान्हदेखि सेवा नियमित नहुँदा सेवाग्राहीहरू हैरान भएका छन् । 

नेपाल टेलिकमले प्राविधिक समस्या भएको जनाएको छ । अबको एक घण्टामा समस्याको समाधान हुने टेलिकमले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर