• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 03:26 pm

टेलिकमको नेटवर्कमा समस्या

काठमाडौं । नेपाल टेलिकमको जीएसएम मोबाइल नेटवर्कमा समस्या देखिएको छ । आज मध्यान्हदेखि सेवा नियमित नहुँदा सेवाग्राहीहरू हैरान भएका छन् । 

नेपाल टेलिकमले प्राविधिक समस्या भएको जनाएको छ । अबको एक घण्टामा समस्याको समाधान हुने टेलिकमले जनाएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नासाको ‘पार्कर सोलार’ले खिच्यो हालसम्मकै सूर्यको नजिकको तस्विर  

  • २९ मङ्सिर, २०७५

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ‘द पार्कर सोलार प्रोब’ यानले ताराहरुको कामकाजलाई अध्ययन गर्ने क्रममा सूर्यको अहिलेसम्मकै नजिकको

भारतीय नागरिक २०७ वटासम्म एप्स प्रयोग गर्छन्  !

  • २९ मङ्सिर, २०७५

नयाँ दिल्ली । भारतीय नागरिकहरू मध्ये सबैभन्दा बढी मोबाइल एप्स प्रयोग गर्नेले २०७ वटासम्म एप्सको आफ्ना स्मार्ट फोनमा प्रयोग गर्ने गरेको पाइएको एक

सूचना प्रविधिमा नागरिकको पहुँच बढाउन काम तीव्र

  • २७ मङ्सिर, २०७५

काठमाडौं । सरकारले सूचना र प्रविधिमा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यलाई तीव्रता दिएको छ ।  विभिन्न जिल्लामा सूचना र प्रविधिको विकास गरिएको र