• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नर्सरी पढ्ने बालकले 'पुश–अप'मा ६ वटा विश्व रेकर्ड तोड्यो

एजेन्सी । सुन्दा अचम्म लाग्छ, नर्सरी पढ्ने बालकले पुश–अपमा विश्व रेकर्ड तोडिने र नयाँ रेकर्ड बनाउने काम गर्न सक्छ ? 

तर, रुसमा यस्तै भएको छ । रुसको एक ५ बर्षीय बालकले दुई घण्टा १० मिनेट ५८ सेकेन्डमा ३ हजार दुई सय ४ पटक पुश–अप गरेर ६ वटा विश्व रेकर्ड तोडेका छन् । 

नर्सरीमा बढ्दै गरेका ५ वर्षीय राखिम कुरायेवले पुश–अपको ६ वटा विश्व रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएका छन् । 

राखिमले पुरस्कार स्वरुप ४१ लाखको मर्सिडिज कार पाएका छन् ।  मानिसले राखिमलाई ५ वर्षीय ‘र्जनेगर’ पनि भनिरहेका छन् । 

राखिमलाई रुसी राष्ट्रपति भ्लादिमीर पुटिनको एक सैन्य अधिकारीले पुरस्कार हस्तान्तरण गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर