• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 03:25 pm

नर्सरी पढ्ने बालकले 'पुश–अप'मा ६ वटा विश्व रेकर्ड तोड्यो

एजेन्सी । सुन्दा अचम्म लाग्छ, नर्सरी पढ्ने बालकले पुश–अपमा विश्व रेकर्ड तोडिने र नयाँ रेकर्ड बनाउने काम गर्न सक्छ ? 

तर, रुसमा यस्तै भएको छ । रुसको एक ५ बर्षीय बालकले दुई घण्टा १० मिनेट ५८ सेकेन्डमा ३ हजार दुई सय ४ पटक पुश–अप गरेर ६ वटा विश्व रेकर्ड तोडेका छन् । 

नर्सरीमा बढ्दै गरेका ५ वर्षीय राखिम कुरायेवले पुश–अपको ६ वटा विश्व रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएका छन् । 

राखिमले पुरस्कार स्वरुप ४१ लाखको मर्सिडिज कार पाएका छन् ।  मानिसले राखिमलाई ५ वर्षीय ‘र्जनेगर’ पनि भनिरहेका छन् । 

राखिमलाई रुसी राष्ट्रपति भ्लादिमीर पुटिनको एक सैन्य अधिकारीले पुरस्कार हस्तान्तरण गरेका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चकलेटका कारण जाम भयो सडक  !

  • २७ मङ्सिर, २०७५

एजेन्सी । गाडिको चाप धेरै भए, सडकमा पानी जमेर वा हिउँ जमेर सडक जाम भएको त प्राय सुनिरहेको खबर हो । तर जर्मनीमा चकलेटका कारण सडक जाम भएको छ ।  जर्मनीको

बलात्कारको आरोपमा श्रीमान जेलमा,१२ वर्षीया बालिका बनिन् आमा

  • २६ मङ्सिर, २०७५

कास्की । नेपालको कानून अनुसार विवाह हुन २० वर्ष पूरा भएको हुनुपर्छ । तर पोखरामा अचम्मको घटना भएको छ ।  झट्ट सुन्दा पनि पत्यार लाग्न गाह«ो पर्ने

गज्जब ! एकसाथ २७ कैची पकडेर कपाल काट्ने यी व्यक्ति 

  • २४ मङ्सिर, २०७५

एजेन्सी । तपाई पनि कपाल कटाउन सैलुन वा ब्युटिपार्लर जानुहुन्छ भने त्यहाँ एक हातले एउटा कैची र अर्को हातले काँइयो लिएर कपला काटेको देख्नुहुन्छ ।