• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 03:25 pm

जाडो बढेसँगै उपत्यकामा प्यारो बन्दै आगो (फोटो फिचर)

काठमाडौँ । मंसिर महिना सुरु भएसँगै काठमाडौं उपत्यकामा पनि जाडो निक्कै बढी सकेको छ । जाडोमा हिटरेदेखि कोइला, ब्रिगेटको आगो ताप्ने गरिन्छ । तर पनि दाउरा मुडाको आगो ताप्नुको मज्जा नै बेग्लै हुन्छ । उपत्यकामा पनि जाडो छल्न ठाउँ ठाउँमा मानिसहरु आगो ताप्न थालिसकेका छन् । उपत्यकाको बाग्मती किनारमा बालबालिका युवा तथा वृद्ध भेला भएर आगो ताप्न थालेका छन् । उनीहरु वरपर भेटिएका टुक्राटुक्री काठ, कागज जम्मा पारेर आगो बाल्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पसिनाको मूल्य र श्रमिक (फोटोफिचर)

  • २ पौष, २०७५

भक्तपुर । दैनिक पसिना बगाएर जीविकोपार्जन गर्ने मजदूरको श्रमले ठूल–ठूला महल बन्छन् । उनीहरुको मिहिनेत र परिश्रमले सुन्दर संसारको निर्माण हुन्छ ।

यी फोटा हेर्नुस,देश बनेन भनेर नेतालाई ‘गाली गर्नुस्’

  • २७ मङ्सिर, २०७५

काठमाडौं । ‘नेताहरुले गर्दा देशै बनेन, सरकारले कामै राम्रो गरेन’ भन्ने शव्दहरु लगभग नेपालीको थेगो जस्तै भईसकेको छ । तर ,नेता र सरकारमाथि यसरी औँला

मानव अधिकारकर्मी प्रहरीको फन्दामा (फोटोफिचर)

  • २४ मङ्सिर, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा धर्ना दिन गएका मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ७० औँ