• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 04:55 pm

विमान चालक विरामी परेपछि एकै दिनमा १४ उडान रद्ध !

नयाँ दिल्ली । भारतको निजी विमान सेवा प्रदायक कम्पनी जेट एयरवेजका सोमबार एकैदिन १४ ओटा उडान रद्ध भएका छन् । 

तलब लगायतका पाउनु पर्ने विभिन्न सेवाहरु नपाएको भन्दै आन्दोलन स्वरूप विमान चालकहरुले विरामी भएको बताउँदै उडान रद्ध गरेका हुन् । 

स्थानीय सञ्चार माध्यमअनुसार गत अगस्तदेखि यस कम्पनीले घाटामा गएको भन्दै वरिष्ठ व्यवस्थापकहरू, चालक, इन्जिनियरलगायतलाई तलब दिएको छैन । 

उडानहरू रद्ध भएपछि कम्पनीले एक वक्तव्य जारी गर्दै अप्रत्यासित रूपमा उडान सेवा दिन नसकिएको जनाएको छ । 

विषेश परिस्थिति र विमान चालकहरूको असहयोगका कारण विमान सेवा सुचारु हुन नसकेको भन्दै कम्पनीले विमान चालकहरूलाई दोष दिएको छ । 

कति उडान रद्ध भएका छन् भन्ने बारेमा भने कम्पनीले वक्तव्यमा केही उल्लेख नगरेको समाचारमा जनाइएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चकलेटका कारण जाम भयो सडक  !

  • २७ मङ्सिर, २०७५

एजेन्सी । गाडिको चाप धेरै भए, सडकमा पानी जमेर वा हिउँ जमेर सडक जाम भएको त प्राय सुनिरहेको खबर हो । तर जर्मनीमा चकलेटका कारण सडक जाम भएको छ ।  जर्मनीको

बलात्कारको आरोपमा श्रीमान जेलमा,१२ वर्षीया बालिका बनिन् आमा

  • २६ मङ्सिर, २०७५

कास्की । नेपालको कानून अनुसार विवाह हुन २० वर्ष पूरा भएको हुनुपर्छ । तर पोखरामा अचम्मको घटना भएको छ ।  झट्ट सुन्दा पनि पत्यार लाग्न गाह«ो पर्ने

गज्जब ! एकसाथ २७ कैची पकडेर कपाल काट्ने यी व्यक्ति 

  • २४ मङ्सिर, २०७५

एजेन्सी । तपाई पनि कपाल कटाउन सैलुन वा ब्युटिपार्लर जानुहुन्छ भने त्यहाँ एक हातले एउटा कैची र अर्को हातले काँइयो लिएर कपला काटेको देख्नुहुन्छ ।