• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 03:26 pm

प्लास्टीक झोला जम्मा गरेर गिनिज बुकमा नाम ! (फाेटाेफिचर)

काठमाडौं । स्टीम फाउन्डेसन नेपाल, वातावरण विज्ञान तथा प्रविधि मन्त्रालय र विश्व वन्यजन्तु कोषको संयुक्त आयोजनामा आज काठमाडौंमा एउटा अनैठो कार्यक्रम भयो ।
एक लाख फालिएका प्लास्टीकका झोलाबाट मृत समुन्द्रको आकार तयार पार्ने ।

यस्तो कार्यक्रमबाट आयोजकले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने राखेका छन् । टुंगिखेलमा आज आयोजित कार्यक्रममा विभिन्न स्थानबाट संकलन गरिएका  करीब १ लाख फालिएका प्लाष्टिबाट सो नक्सा तयार गरिएको आयोजकले जनाएको छ ।

यसअघि ६८ हजार हाराहारीमा  प्लाष्टिकबाट यस्तो नक्सा बनाएर गिनिज बुकमा रेकर्ड रहेकोमा अहिले १ लाख फालिको प्लाष्टिकको सहयोगमा सो नक्सा तयार गरिएको बताइएको छ । अब यसबारे गिनिजबुक अफ रेकर्डको कार्यालयले छानबिन गरेर आधिकारिकताको विषयमा निर्णय गर्नेछ । 

मृत सागरमा बढ्दो प्रदूषण नियन्त्रणका लागि दवाव दिने उद्देश्यले यो अभियान चलाइएको आयोजकले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पसिनाको मूल्य र श्रमिक (फोटोफिचर)

  • २ पौष, २०७५

भक्तपुर । दैनिक पसिना बगाएर जीविकोपार्जन गर्ने मजदूरको श्रमले ठूल–ठूला महल बन्छन् । उनीहरुको मिहिनेत र परिश्रमले सुन्दर संसारको निर्माण हुन्छ ।

यी फोटा हेर्नुस,देश बनेन भनेर नेतालाई ‘गाली गर्नुस्’

  • २७ मङ्सिर, २०७५

काठमाडौं । ‘नेताहरुले गर्दा देशै बनेन, सरकारले कामै राम्रो गरेन’ भन्ने शव्दहरु लगभग नेपालीको थेगो जस्तै भईसकेको छ । तर ,नेता र सरकारमाथि यसरी औँला

मानव अधिकारकर्मी प्रहरीको फन्दामा (फोटोफिचर)

  • २४ मङ्सिर, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा धर्ना दिन गएका मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ७० औँ