• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 04:23 pm

पशुपतिमा सत्बीज छर्दै बत्ति सेलाउँदै (फोटोफिचर)

काठमाडौं । हिन्दू धर्मावलम्बीले आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामनामा सत्बीज छरी बालाचतुर्दशी पर्व मनाएका छन् । 

देशभरका शिव मन्दिर परिसरहरुमा सद्बिज छर्न श्रद्धालु भक्तजनको बुधबार रातिदेखि नै पशुपति क्षेत्रमा भीड लागेको थियो । सत्बीजमा धान, गहुँ, जौ, हलेदो, सक्खर खण्डलगायत चीजबीज छर्ने परम्परा छ । आजका दिन मृगस्थलीमा सत्बीज छर्नाले दिवङ्गत आत्माले शिवलोकमा बास पाउने शास्त्रीय मान्यता छ ।

प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशी अर्थात आजैका दिन छरेको सत्बीज दिवंगत भएका आफन्तले पाउँछन भन्ने धार्मिक विश्वास छ । विहान सबेरैदेखि सत्बीज अर्थात जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मूला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा छर्दैै मन्दिर परिक्रमा गरिन्छ । 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भक्तपुरका इट्टाभट्टामा भारतीय श्रमिककाे कठिन परिश्रम (फोटोफिचर)

  • २ पौष, २०७५

भक्तपुर । दैनिक पसिना बगाएर जीविकोपार्जन गर्ने मजदूरको श्रमले ठूल–ठूला महल बन्छन् । उनीहरुको मिहिनेत र परिश्रमले सुन्दर संसारको निर्माण हुन्छ ।

यी फोटा हेर्नुस,देश बनेन भनेर नेतालाई ‘गाली गर्नुस्’

  • २७ मङ्सिर, २०७५

काठमाडौं । ‘नेताहरुले गर्दा देशै बनेन, सरकारले कामै राम्रो गरेन’ भन्ने शव्दहरु लगभग नेपालीको थेगो जस्तै भईसकेको छ । तर ,नेता र सरकारमाथि यसरी औँला

मानव अधिकारकर्मी प्रहरीको फन्दामा (फोटोफिचर)

  • २४ मङ्सिर, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा धर्ना दिन गएका मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ७० औँ