• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 04:13 pm

शिक्षकको गालीगलौज, छात्राले गरिन आत्महत्या

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एकजना छात्राले शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या गरेकी छिन् ।

 नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी ती छात्राले आत्महत्याको कारण खुलाउँदै एउटा पत्र समेत लेखेको प्रहरीले जनाएको छ । छात्राका अभिभावकका अनुसार शिक्षकले ती छात्रालाई पटक–पटक गालीगलौज गर्ने गरेका थिए । प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन सुरु गरेको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अमेरिकासँग साउदी अरेबिया किन रिसायो ? 

  • २ पौष, २०७५

रियाद । अमेरिकी सैनिक सहायता रोक्ने अमेरिकी सिनेटको प्रस्तावलाई आफ्नो मुलुकमाथिको ‘हस्तक्षेप’ भन्दै साउदी अरेबियाले त्यसलाई अस्वीकार गरेको छ ।

अमेरिकी प्रतिवन्धले रिसायो उत्तर कोरिया, कोरियाली प्रायद्विपमा निशस्त्रिकरणको प्रयास विफल पार्ने चेतावनी  

  • २ पौष, २०७५

एजेन्सी । उत्तर कोरियाले अमेरिकाले लगाएको पछिल्लो प्रतिबन्धको कडा रुपमा भत्सर्ना गरेको छ । अमेरिकी प्रतिवन्धले रुष्ट बनेको उत्तर कोरियाले

पत्रकार खाशोग्जी हत्या प्रकरणबारे ‘विश्वसनीय’ छानविन गर्न राष्ट्रसंघको आग्रह

  • १ पौष, २०७५

दोहा । संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गुटेर्रेसले टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूतावासमा हत्या गरिएका पत्रकार