• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

शिक्षकको गालीगलौज, छात्राले गरिन आत्महत्या

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एकजना छात्राले शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या गरेकी छिन् ।

 नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी ती छात्राले आत्महत्याको कारण खुलाउँदै एउटा पत्र समेत लेखेको प्रहरीले जनाएको छ । छात्राका अभिभावकका अनुसार शिक्षकले ती छात्रालाई पटक–पटक गालीगलौज गर्ने गरेका थिए । प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन सुरु गरेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर