• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 04:02 pm

नेपाल आइडल बुद्ध लामा र काउली बुढीसँगै गाउँर्दै

काठमाडौ । नेपाल आईडल पहिलो सिजन को  बिजेता बनेर इतिहास रचेका बुद्ध लामाको बर्राइनमा एक सांगीतिक कार्यक्रम हुने भएको छ । उनको यो  कार्यक्रम डिसेम्बर १६ तारिकका दिन  हुने  छ । 

उनले आइडलसंग गरेको अनुबन्धमा रहेर १० भन्दा बढी राष्ट्रहरुमा सांगीतिक कार्यक्रम गरिसकेका छन् । तर नेपाल आईडल संगको अनुबन्ध सकिए पश्चात यो उनको दोश्रो बैदेशिक सांगीतिक कार्यक्रम हो ।  

उनको यस आगाडी बेलायतमा कार्यक्रम भइसकेको छ ।  बहराईनमा हुने यस कार्यक्रममा भने बुद्ध लामा नेपाल आईडलबाट चर्चा कमाएकी काउली बुढी अर्थात् सन्ध्य बुढा र सिर्जना खत्रीसंगै हुने छ । नेपाली क्लब बहराईनले आयोजना गरेको यो कार्यक्रम ‘नेपाली म्युजिक नाइट सांगीतिक’ कार्यक्रम डेलमोन होटेलमा हुने छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘सेतो साडी’ सार्वजनिक 

  • २ पौष, २०७५

काठमाडौं । गीतकार जितेन्द्र बानियाँको यथार्थपरक गीत ‘सेतो साडी’ सार्वजनिक भएको छ । झण्डै १० वर्ष वैदेशिक रोजगारीमा गएर स्वदेश फर्किएका उनले

जितगढी किल्लामा कलाकार

  • २ पौष, २०७५

रुपन्देही । बुटवलकी चित्रकार सुमित्रा रानाले ऐतिहासिक जितगढी किल्लाको चित्र कोर्न पाउँदा खुसी देखिइन् । उनले भने, ‘यसले हामीलाई जितगढीको

सन्दिप लामिछानेको नयाँ गित ‘यो झरीमा...’ सार्वजनिक (भिडियाेसहित)

  • २ पौष, २०७५

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । लामिछानेले युटुब