रणवीर सिंहको ‘आँख मारे’ सार्वजनिक

काठमाडौं । अभिनेता रणवीर सिंह अभिनित फिल्म सिम्बाको पहिलो गीत ‘आँख मारे’ सार्वजनिक भएको छ उक्त गीतमा रणवीरसँगै सारा अलि खानले अभिनय गरेकी छिन् ।

गीतमा नेहा ककड, मिका सिंह र कुमार सिहंको स्वर रहेको छ भने तन्सि बाग्चीको संगीत र शविर अहमेदको शब्द रहेको छ । फिल्म ‘सिम्बा’ तेलुगूमा बनेको फिल्म ’टेम्पर’ को हिन्दी रिमेक फिल्म हो । रोहित शेट्टी निर्दे्शित फिल्म आउँदो डिसेम्बर २८ मा रिलिज हुनेछ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर