• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 04:40 pm

रणवीर सिंहको ‘आँख मारे’ सार्वजनिक

काठमाडौं । अभिनेता रणवीर सिंह अभिनित फिल्म सिम्बाको पहिलो गीत ‘आँख मारे’ सार्वजनिक भएको छ उक्त गीतमा रणवीरसँगै सारा अलि खानले अभिनय गरेकी छिन् ।

गीतमा नेहा ककड, मिका सिंह र कुमार सिहंको स्वर रहेको छ भने तन्सि बाग्चीको संगीत र शविर अहमेदको शब्द रहेको छ । फिल्म ‘सिम्बा’ तेलुगूमा बनेको फिल्म ’टेम्पर’ को हिन्दी रिमेक फिल्म हो । रोहित शेट्टी निर्दे्शित फिल्म आउँदो डिसेम्बर २८ मा रिलिज हुनेछ ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘सेतो साडी’ सार्वजनिक 

  • २ पौष, २०७५

काठमाडौं । गीतकार जितेन्द्र बानियाँको यथार्थपरक गीत ‘सेतो साडी’ सार्वजनिक भएको छ । झण्डै १० वर्ष वैदेशिक रोजगारीमा गएर स्वदेश फर्किएका उनले

जितगढी किल्लामा कलाकार

  • २ पौष, २०७५

रुपन्देही । बुटवलकी चित्रकार सुमित्रा रानाले ऐतिहासिक जितगढी किल्लाको चित्र कोर्न पाउँदा खुसी देखिइन् । उनले भने, ‘यसले हामीलाई जितगढीको

सन्दिप लामिछानेको नयाँ गित ‘यो झरीमा...’ सार्वजनिक (भिडियाेसहित)

  • २ पौष, २०७५

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । लामिछानेले युटुब