• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 04:20 pm

इरानमा बम बिस्फोटबाट तीन जनाको मृत्यु

तेहरान । प्रहरी कमान्ड पोस्टमा बिहीबार भएको एउटा बम आक्रमणमा तीन जनाको मृत्यु भएको सरकारी समाचार संस्था (इर्ना) ले जनाएको छ । इरानको अशान्त चाबाहार शहरमा उक्त आक्रमण भएको थियो ।

स्थानीय टेलिभिजनका अनुसार आतङ्कवादी आक्रमणबाट अरु धेरै व्यक्ति घाइते भएका छन् । बम आक्रमण भएको सिस्तान–बलुचिस्तान प्रान्त पाकिस्तानी बलुची पृथकतावादी र जिहादी समूहको आश्रयस्थल पनि हो । यी समूहले इरान–पाकिस्तानको सीमा वारपार बेलाबखत हिंसात्मक आक्रमण गर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अमेरिकासँग साउदी अरेबिया किन रिसायो ? 

  • २ पौष, २०७५

रियाद । अमेरिकी सैनिक सहायता रोक्ने अमेरिकी सिनेटको प्रस्तावलाई आफ्नो मुलुकमाथिको ‘हस्तक्षेप’ भन्दै साउदी अरेबियाले त्यसलाई अस्वीकार गरेको छ ।

अमेरिकी प्रतिवन्धले रिसायो उत्तर कोरिया, कोरियाली प्रायद्विपमा निशस्त्रिकरणको प्रयास विफल पार्ने चेतावनी  

  • २ पौष, २०७५

एजेन्सी । उत्तर कोरियाले अमेरिकाले लगाएको पछिल्लो प्रतिबन्धको कडा रुपमा भत्सर्ना गरेको छ । अमेरिकी प्रतिवन्धले रुष्ट बनेको उत्तर कोरियाले

पत्रकार खाशोग्जी हत्या प्रकरणबारे ‘विश्वसनीय’ छानविन गर्न राष्ट्रसंघको आग्रह

  • १ पौष, २०७५

दोहा । संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गुटेर्रेसले टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूतावासमा हत्या गरिएका पत्रकार