सारिका र टंकको ‘रातो गलबन्दी’(भिडियोसहित)

काठमाडौं । गायक टंक बुढाथोकी र सारिका घिमिरेको स्वरमा रहेको गीत ‘रातो गल्बन्दी’ गुट्युब मार्फतसार्वजनिक भएको छ ।गीतमा यमनाथ मैनालीको शब्द,  टंकको सङ्गीत रहेको  छ भने संगीत संयोजन समेत बुढाथोकीले नै गरेका छन् ।

भिडियोलाई सुनिल क्षेत्रीको निर्देशन गरेका छन् ।   गीतको भिडियोमा सुनिल, अलिसा शर्मा, नेपाली ठिटोज र गायक गायिका फिचर्ड छन् । भिडियो बुद्ध थापाको छायाँकन, विकाश ज्ञवालीको सम्पादनमा तयार भएको छ ।
 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर