• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 03:25 pm

प्रधानसेनापतिद्वारा दुई अड्डाको निरीक्षण

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापाले सुर्खेतको उत्तर पश्चिम पृतना हेडक्वार्टर र महेन्द्रनगरको श्री नम्बर २५ बाहिनी अड्डाको निरीक्षण गरेका छन् ।उनी आज सो स्थानको निरीक्षण गरेर काठमाडौं फिर्ता भएका हुन् । 

निरीक्षण् भ्रमणको क्रममा थापाले दुवै अड्डाको वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी दिएका छन् । साथै उनले सकलदर्जालाई सम्बोधन समेत गरेका छन् । 

उनी हिजो (बुधबार) त्यसतर्फ प्रस्थान गरेका थिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

ठूलो परिमाणमा लागुऔषध बरामद

  • २ पौष, २०७५

बर्दिवास । महोत्तरीको बर्दिवास–३ गौरीडाँडामा आज प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।  बिपी राजमार्गमा चल्ने सवारीसाधन जाँचका क्रममा

पूँजी परिचालन क्षमताको विकास गर्दै कतार च्यारिटी, काठमाडौंका बिपन्न परिवार लाभान्वित  

  • २ पौष, २०७५

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ट नेता माधब कुमार नेपालले मुस्लिम समुदायको शिक्षालाई आधुनिक शिक्षासंग जोड्ने प्रयास भईरहेको बताएका

विषाक्त रक्सी खाँदा तीनजनाको मृत्यु

  • २ पौष, २०७५

रुकुम । रुकुम पश्चिम क्षेत्रमा विषाक्त रक्सी खाँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका  ९ मगरराङजाका ६३ वर्षीय खम्बु कामी,