• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

प्रधानसेनापतिद्वारा दुई अड्डाको निरीक्षण

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापाले सुर्खेतको उत्तर पश्चिम पृतना हेडक्वार्टर र महेन्द्रनगरको श्री नम्बर २५ बाहिनी अड्डाको निरीक्षण गरेका छन् ।उनी आज सो स्थानको निरीक्षण गरेर काठमाडौं फिर्ता भएका हुन् । 

निरीक्षण् भ्रमणको क्रममा थापाले दुवै अड्डाको वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी दिएका छन् । साथै उनले सकलदर्जालाई सम्बोधन समेत गरेका छन् । 

उनी हिजो (बुधबार) त्यसतर्फ प्रस्थान गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर