• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

च्याम्पियन्स लिगः को को पुगे प्रिक्वाटरफाइनल ?

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनल समिकरण पुरा भएको छ । गएराति भएका समूह चरणका अन्तिम खेलसँगै नकआउट चरण पुग्ने टोलीको टुंगो लागेको हो ।  

को को पुगे अन्तिम १६ मा ? 


समुह ए    बोरुसिया डर्टमुन्ड (विजेता)        एट्लेटिको मड्रिड (उपविजेता)
समुह बी   बार्सिलोना (विजेता),                   टोटनह्याम (उपविजेता)
समुह सी   पेरीस सेन्ट जर्मेन (विजेता),        लिभरपुल (उपविजेता)
समुह डी    पोर्टो (विजेता),                           साल्के (उपविजेता)
समुह ई     बार्यन म्युनिख (विजेता),             आयाक्स (उपविजेता)
समुह एफ   म्यानचेस्टर सिटी (विजेता),        लियोन (उपविजेता)
समुह जी    म्यानचेस्टर सिटी (विजेता),       रोमा (उपविजेता)
समुह एच   युभेन्टस (विजेता),                   म्यानचेस्टर युनाईटेड (उपविजेता)
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर