• बिहीबार ३-१२-२०७६/Thursday 06-27-2019/ 08:20 am

यी फोटा हेर्नुस, देश बनेन भनेर नेतालाई ‘गाली गर्नुस्’

कर्तव्यनिष्ट नागरिकमा हुनुपर्ने गुण हामीमा छ ?

काठमाडौं । ‘नेताहरुले गर्दा देशै बनेन, सरकारले कामै राम्रो गरेन’ भन्ने शव्दहरु लगभग नेपालीको थेगो जस्तै भईसकेको छ । तर ,नेता र सरकारमाथि यसरी औँला ठड्याउँदै गर्दा हामी आफैंले आफैंतिर फर्केर हेरेका छौं ?

के देश बनाउने ठेक्का नेता र सरकारकाे मात्रै हो ? करोडौं खर्च गरेर सरकार बनाएको यत्ती राम्रो सडकको सदुपयोग यसरी नै गर्ने हो त ? जथाभावि बाटो काट्दा हुने ज्यानको जोखिम सरकार वा नेतालाई हो कि तपाईंलाई हो ? 

हामी जनताको यसमा कुनै हिस्सेदारी,जिम्मेवारी र सहभागिता छैन ? कर्तव्यनिष्ट नागरिकमा हुनुपर्ने गुण हामीमा छ ? यो फोटो फिचरले हामी नागरिकहरुप्रतिपनि औंला ठड्याएको छ । अब तँ,तँ हैन, म, म भनौं ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
Deepak लेख्नुहुन्छ २ पौष, २०७५ ७:४८ pm

I would always say that the trend setters are the leaders. No doubt these indisciplined pedestrians did not use cross overs or any other rules that a pedestrian should follow. But what about the irregularities, nonsense speeches they give, what about the rampant corruptions, what about the heinous crimes they commit. All these makes our leaders weak and cannot take appropriate actions to such law breakers as they are themselves lawbreakers. So charity must begin at home- you should be yourself good if you wish to see others good.

तपाईँको मत

नेकपाकाे प्रदेश २ का ६ जिल्ला कमिटीले पायाे पूर्णता (नामावलीसहित)

  • १२ असार, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रदेश २ का ६ जिल्ला कमिटीले पाए पूर्णता पाएको छ । गत ९ गते बसेको प्रदेश कमिटीको बैठकले ६ जिल्ला कमिटीलाई

'मन्त्रिमण्डल पुनर्गठनको बारेमा आफूले कुनै सोच बनाएको छैन'–प्रधानमन्त्री ओली

  • १२ असार, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने स्पष्ट पारेका छन् । जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उनले

मिडिया काउन्सिल विद्येयकको पत्रकार महासंघद्वारा सांकेतिक विरोध

  • ११ असार, २०७६

काठमाडौं । सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै आन्दोलनरत नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रताको पक्षमा