• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

यी फोटा हेर्नुस,देश बनेन भनेर नेतालाई ‘गाली गर्नुस्’

कर्तव्यनिष्ट नागरिकमा हुनुपर्ने गुण हामीमा छ ?

काठमाडौं । ‘नेताहरुले गर्दा देशै बनेन, सरकारले कामै राम्रो गरेन’ भन्ने शव्दहरु लगभग नेपालीको थेगो जस्तै भईसकेको छ । तर ,नेता र सरकारमाथि यसरी औँला ठड्याउँदै गर्दा हामी आफैंले आफैंतिर फर्केर हेरेका छौं ?

के देश बनाउने ठेक्का नेता र सरकारकाे मात्रै हो ? करोडौं खर्च गरेर सरकार बनाएको यत्ती राम्रो सडकको सदुपयोग यसरी नै गर्ने हो त ? जथाभावि बाटो काट्दा हुने ज्यानको जोखिम सरकार वा नेतालाई हो कि तपाईंलाई हो ? 

हामी जनताको यसमा कुनै हिस्सेदारी,जिम्मेवारी र सहभागिता छैन ? कर्तव्यनिष्ट नागरिकमा हुनुपर्ने गुण हामीमा छ ? यो फोटो फिचरले हामी नागरिकहरुप्रतिपनि औंला ठड्याएको छ । अब तँ,तँ हैन, म, म भनौं ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर