के भयो शुक्रबार आइडलमा (भिडियोसहित)

काठमाडौं । नेपला आइडल सिजन २ को समय लगभग सकिन लागेको छ । यो अवस्थामा अब प्रतिस्पर्धा गर्नको लागि आइडलले टप ४ प्रतिस्पर्धी पाइसकेको छ । 

नेपाल आइडल सिजन २ को टप ४ मा परेका सुमित पाठक,अस्मिता अधिकारी, बिक्रम बराल र रवी ओड मध्य को बन्छ आइडल भन्ने कुरा डिसेम्बर २२ मा थाहा हुनेछ ।

तर आइडल बन्नका लागि प्रतिस्पर्धीहरुले कडा परिश्रम गर्नु पर्ने छ । आइडलको यो साता टप ४ मा परेका प्रतिस्पर्धीहरु आफू जन्मेको ठाउँ, आफनो स्कुल, कलेज गएर माया बटुल्ने काम मात्र गरेनन् । गीत गाएर सबैलाई मनोरञ्जन दिलाए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर