• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

‘असल संस्कारः समृद्धिको आधार’ बजारमा 

काठमाडौं । लेखिका पशुपति गुरुङले लेखेको ‘असल संस्कार, समृद्धिको आधार’ पुस्तक बजारमा आएको छ । राजधानीमा आयोजित विमोचन कार्यक्रममा पूर्वराज्यमन्त्री तथा साहित्यकार लेखिका घले र प्रा उषा ठाकुरलगायतले संयुक्तरुपमा उक्त पुस्तक विमोचन गरे ।  

संस्कार समाज नेपालकी अध्यक्ष तथा समाज सेवामा समेत सक्रिय लेखिकाले पुस्तकमा आफूले जीवन–भोगाइ र समाजका दृश्य समावेश गरेकी छन् ।  प्रा ठाकुरले समाज सुधारका लागि साहित्यकारले पु¥याएको योगदानको चर्चा गर्दै देशको विकास र समृद्धि भाषण गरेर आउँदैन बोलेका कुरा व्यवहारमा उतार्नुपर्ने बताइन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर