विक्रम बरालको ‘बरै के अरी बाँचुला’ सार्वजनिक

 काठमाडौ । नेपाल आइडलको टप ४ मा पुगेका बिक्रम बरालको आवाजमा रहेको चलचित्र ‘प्रसाद’ को ‘बरै के अरी बाँचुला’ गीत सार्वजनिक भएको छ ।

हाल चलचित्र ‘प्रसाद’ हलहरुमा दोस्रो हप्ता मनाइरहेको छ ।  उक्त गीतमा शब्द तथा संगीत सुवास भुसालको रहेको छ ।  गीतमा चलचित्रका नायक बिपिन कार्की,नायिका  नम्रता श्रेष्ठ र निश्चल बस्नेतको अभिनय रहेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर