अन्जु पन्त भन्छिन् ‘तिमीलाई माया गर्छु’

काठमाडौं । चर्चित गायिका अन्जु पन्तको स्वरमा ‘तिमीलाई माया गर्छु’ गीतको भिडियो सार्वजनिक भएको छ ।उक्त गीतमा टेक तामाङको शब्द तथा अजुर्न पोखरेलको संगीत रहेको छ ।  गीतको भिडियोमा गायिका अन्जु पन्त आफै फिचर्ड छन् । 

 भिडियोलाई सान थापाने निर्देशन गरेका हुन् भने, राजिभ समरको कोरियोग्राफी ।हेको छ । साथै अनिल के. मानन्धरको छायांकन गरेको छ ।

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर