‘ए मन’ सार्वजनिक

 
काठमाडौं । नेपाली चलचित्र ‘आरोप को दोश्रो  गीत ‘ए मन’ सार्वजनिक भएको छ । गीतमा नित्याशिवा र प्रह्लाद तिमिल्सिनाको आवाज, एस के अधिकारीको शब्द तथा संगीत रहेको छ । उक्त गीतमा चलचित्रका मुख्य कलाकार संचिता लुइँटेल र किशोर खतिवडा फिचर्ड छन् ।

चलचित्रको  कथा लक्ष्मण सुवेदीले लेखेका हुन् । चलचित्रमा किसोर खतिवडा, सन्चिता लुइँटेल, रिचा थापा, उद्दव गीरी र प्रेम खड्काको अभिनय रहेको छ । अमर ओली निर्दे्शित चलचित्र ‘आरोप’ माघ ११ गतेबाट अल नेपाल रिलिज हुनेछ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर