डान्सिङ गीत ‘गोरी हे गोरी’ (भिडियोसहित)

काठमाडौं । गायक मुक्तिनाथ उप्रेतीको नयाँ गीत रिलिज भएको छ । ‘गोरी हे गोरीबोलको गीत चर्चित युट्युव च्यानल बुढा सुब्बा डिजिटल प्रा.लि. मार्फत सार्वजनिक गरेको हो । 

 मुक्तिनाथ उप्रेती र ऋतु कँडेलको स्वर रहेको उक्त गीतमा उप्रेती आफैको शब्द र संगीत रहेको छ । उक्त गीतको भिडियोमा चर्चित मोडेल करिश्मा ढकाल र डान्सिङ किङ मनिष श्रेष्ठको अभिनय रहेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर