• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

राष्ट्रिय झण्डा दिवस मनाइयो

काठमाडौं । नेपाली राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी आइतबार मनाइएको छ ।

२०६२ साल पुस १ गते संयुक्त राष्ट्र संघले नेपालको झण्डालाई अङ्कित गरेको दिनलाई स्मरण गर्दै राष्ट्रिय झण्डा दिवस रुपमा मनाइएको हो ।

झण्डा दिवसका अवसरमा राष्ट्रिय धरोहर संरक्षण महाभियान नेपालले बसन्तपुरबाट न्युरोड, रत्नपार्क, भद्रकाली हुदै माइतिघर मण्डला पुगी कोणसभा गरेको थियो ।

गैर–राजनैतिक सामाजिक अभियन्ताहरुले अब हरेक बर्ष पुष १ गते झण्डा सहितको र्याली निकाली सरकारलाई समेत झण्डा दिवस मनाउन आह्वान गर्ने अभियान्ता श्याम बजगाईले बताए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर