• आइतबार १०-६-२०७५/Sunday 01-20-2019/ 06:34 pm

राष्ट्रिय झण्डा दिवस मनाइयो

काठमाडौं । नेपाली राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी आइतबार मनाइएको छ ।

२०६२ साल पुस १ गते संयुक्त राष्ट्र संघले नेपालको झण्डालाई अङ्कित गरेको दिनलाई स्मरण गर्दै राष्ट्रिय झण्डा दिवस रुपमा मनाइएको हो ।

झण्डा दिवसका अवसरमा राष्ट्रिय धरोहर संरक्षण महाभियान नेपालले बसन्तपुरबाट न्युरोड, रत्नपार्क, भद्रकाली हुदै माइतिघर मण्डला पुगी कोणसभा गरेको थियो ।

गैर–राजनैतिक सामाजिक अभियन्ताहरुले अब हरेक बर्ष पुष १ गते झण्डा सहितको र्याली निकाली सरकारलाई समेत झण्डा दिवस मनाउन आह्वान गर्ने अभियान्ता श्याम बजगाईले बताए ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘‘लालपुर्जा नहुँदा न ढुक्कले बस्न सकेका छौँ, न बस्ती नै छोड्न ’’

  • ६ माघ, २०७५

दुल्लु । ‘‘लालपुर्जाको लागि भौंतारिएको वर्षौ वर्ष बित्यो, चुनावका बेला लालपुर्जा दिलाउने आश्वासन दिएका नेता अहिले निर्वाचित भएका छन्, नमूना

श्रीमतीको हत्यापछि आत्महत्या

  • ६ माघ, २०७५

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीका एक युवकले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।  आज बिहान ३५ वर्षीय प्रेमलाल चौधरीले ३२

बिहेको बहानामा बेचिन्छन् चेलीबेटी

  • ५ माघ, २०७५

घोराही ।  बाघमारेकी–४ की २८ वर्षीया एक विवाहित महिला परपुरुषको मायाजालमा परिन् । उसलाई छोड्नै नसक्ने अवस्थामा पुगेपछि विदेशमा रहेका पति र आफूसँग