• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

संसदीय मामिला पत्रकार समाजमा नयाँ नेतृत्व

काठमाडौं । संसदीय मामिला पत्रकार समाजको आईतबार भएको अधिवेशनले गोरखापत्र दैनिकमा कार्यरत नारायण काफ्लेको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समाजको उपाध्यक्षमा सञ्जीव बगाले , महिला उपाध्यक्षमा कृष्णा पौडेल , महासचिवमा अशोक दाहाल , सचिवमा बिष्णु खड्का र कोषाध्यक्षमा बिपी उपाध्याय चयन भएका छन् ।

सदस्यहरुमा सृजना घिमिरे, सोविता रिजाल, अक्कल कुवँर, खगेन्द्र भण्डारी, जयसिंह महरा , बासु खड्का र बिपी साह चयन भएका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर