• आइतबार १०-६-२०७५/Sunday 01-20-2019/ 06:31 pm

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँबाट भारतको चेन्नाइतर्फ जान आउँदै गरेको पिएन८८ए २३१६ नंको ट्रकले ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ठक्करबाट गम्भीर घाइते ती पुरुषको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुनसकेको छैन । 

सो ट्रकलाई पछाडिबाट आउँदै गरेको ना४ख २७२९ नंको ट्रकले ठक्कर दिएपछि अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुवै ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना आज बिहान ३ बजे भएको हो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सङ्घीयता गिराउने षड्यन्त्र भइरहेको छ : मुख्यमन्त्री राई

  • ६ माघ, २०७५

इलाम । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका तीन तहका सरकार गिराउन अनेक षड्यन्त्र र दाउपेच भइरहेको बताएका छन् ।  इलामको सूर्योदय

 नक्कली मह बरामद

  • ६ माघ, २०७५

नवलपरासी । पश्चिम नवलपरासीमा नक्कली महको उत्पादन गरी सक्कली मह सरहको मूल्य लिएर व्यापार हुँदैआएको पाइएको छ । राजमार्ग नजिकै घर भाडामा लिएर लामो

अनशनरत थापाको पक्षमा शिक्षण अस्पतालमा प्रर्दशन

  • ६ माघ, २०७५

काठमाडौं । अनशनरत विजय थापाको पक्षमा स्वतन्त्र सचेत युवा विद्यार्थीले काठमाडौमा प्रर्दशन गरेका छन् । आज दिउँसो शिक्षण अस्पतालमा उनीहरुले थापाको