सन्दिप लामिछानेको नयाँ गित ‘यो झरीमा...’ सार्वजनिक (भिडियाेसहित)

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ ।

लामिछानेले युटुब च्यानलमार्फत उक्त गीतको लिरिकल भिडियो सार्वजनिक गरेका हुन् । 

बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भरेका छन् । यसअघि सन्दिपले यही एल्बमका लागि ‘भेटु कसरी’ गीत सार्वजनिक गरेका थिए । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर