• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

तस्बिरमा बाेल्ड ज्योति मगर

फोटो सामाजिक सञ्जालबाट

काठमाडौं । ग्यामरस दुनियामा रुचाएकी एउटा सफल गायिका तथा मोडलको रुपमा आफुलाई चिनाउन सफल भएकी छन् ज्योति मगर । रोल्पाको नुवागाउँमा जन्मेकी ज्योति मगर हाल काठमाडौँ काँडागारी मा बस्छिन् ।

 

पछिल्लो समय निकै चर्चामा रहेकी उनी दर्शकमाझ गायिकाका रुपमा ‘उही मूलाको सिन्की उही मूलाको चाना’बाट चर्चित भएकी हुन् । ज्योति मगर लोक गायिकाको रुपमा परिचित नाम हो । उनी विभिन्न कारणले बेलाबेलामा विवादमा पनि आउने गर्छिन ।

विशेष गरी गायिकाका रुपमा आफ्नो छवी बनाएकी मगर स्टेज कार्यक्रमहरुमा आफनो नृत्य पनि प्रस्तुत गर्छिन् । उनी बेलाबेला छोटा लुगा र आफ्नो बोल्ने शैलीका कारण विवादमा मुछिन्छिन् । हट र सेक्सी हुनु उनको शोख भएको उनले समय समयमा भन्ने पनि गरेकी छन् । उत्तेजक नृत्यसँगै गीत गाउने ज्योती भनेपछि युवा हुरुक्कै हुन्छन् । भल्गर प्रस्तुति भनेर उनको आलोचना सर्वत्र छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर