• आइतबार १०-६-२०७५/Sunday 01-20-2019/ 07:23 pm

नेपाली टोपीमा झल्किएको राष्ट्रियता ! (फोटोफिचर)

काठमाडौं । आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवद्र्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा स्वतन्त्र युवा अभियन्ताहरुले आज बिहान काठमाडौंको माइतिघरबाट नयाँ बानेश्वरसम्म र्यालीको आयोजना गरेका थिए । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ ।

विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

 

तस्वीरःदिपेन्द्र ढुङ्गाना/समाचारदैनिकडटकम

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सेतो मछिन्द्रनाथको रंग रोगन अन्तिम चरणमा (फोटोफिचर)

  • ५ माघ, २०७५

काठमाडौं । सेतो मछिन्द्रनाथ (लं। पुं छायगु) को रंग रोगन कार्य अन्तिम चरणमा पुगेको छ । चैत शुक्ल पक्षको अष्टमी तिथिका दिन पुजा आजा हुने मछिन्द्रनाथको

'लेफ्ट.. राइट... लेफ्ट....' टुंडिखेलमा महाशिवरात्रीको तयारी गर्दै नेपाली सेना (फाेटाेफिचर)

  • ४ माघ, २०७५

काठमाडौं । महाशिवरात्री तथा नेपाली सेना दिवसको दिन सैनिक मञ्च टुँडीखेलमा विशेष कार्यक्रम आयोजना गरिन्छ । हरेक वर्ष नेपाली सेनाले महाशिवरात्रीका दिन

सुन्दर थवाङमा उर्जामन्त्री पुनको भव्य स्वागत (फोटोफिचर)

  • ३ माघ, २०७५

रोल्पा । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ केहि दिन यता रोल्पामा आयोजना भएका विभिन्न कार्यक्रममा सहभागि हुन व्यस्त देखिएका