• आइतबार १०-६-२०७५/Sunday 01-20-2019/ 06:55 pm

१६ तस्विरमा हेर्नुहोस्, नयाँ वर्ष सन् २०१९ लाई विश्वभर यसरी स्वागत गरियो

 
१. लण्डन सहर, बेलायत

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०१९ सुरु भएको छ । येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो पनि भन्ने गरिन्छ । विश्वभर सन् २०१८ को अन्तिम रात मानिसहरु जागै बसेर नयाँ साल २०१९ लाई स्वागत गरेका छन् । यस अवसरमा विश्वका विभिन्न सहरमा विभिन्न तरिकाले नयाँ वर्ष मनाइएको छ । हेर्नुहोस् ती विभिन्न तस्विहरु:

२. न्यूयोर्क सहर, अमेरिका

३. पेरिस सहर, फ्रान्स

४. बर्लिन सहर, जर्मनी 

५. मस्को, रुस

६. नाइरोबी सहर, केन्या 

७. अहम्दावाद, भारत

८. प्योङयाङ, उत्तर कोरिया 

९. ग्याङनियुङ तट, दक्षिण कोरिया 

१०. बरी खलिफा, दुबई

११. फिलिपिन्स

१२. ताइपेइ, ताइवान

१३. हङकङ, चीन 

१४. बेइजिङ, चीन

१५. मारिना बे, सिंगापुर

१६. सिड्नी, अष्ट्रेलिया

तस्विरः बिबीसीबाट

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सेतो मछिन्द्रनाथको रंग रोगन अन्तिम चरणमा (फोटोफिचर)

  • ५ माघ, २०७५

काठमाडौं । सेतो मछिन्द्रनाथ (लं। पुं छायगु) को रंग रोगन कार्य अन्तिम चरणमा पुगेको छ । चैत शुक्ल पक्षको अष्टमी तिथिका दिन पुजा आजा हुने मछिन्द्रनाथको

'लेफ्ट.. राइट... लेफ्ट....' टुंडिखेलमा महाशिवरात्रीको तयारी गर्दै नेपाली सेना (फाेटाेफिचर)

  • ४ माघ, २०७५

काठमाडौं । महाशिवरात्री तथा नेपाली सेना दिवसको दिन सैनिक मञ्च टुँडीखेलमा विशेष कार्यक्रम आयोजना गरिन्छ । हरेक वर्ष नेपाली सेनाले महाशिवरात्रीका दिन

सुन्दर थवाङमा उर्जामन्त्री पुनको भव्य स्वागत (फोटोफिचर)

  • ३ माघ, २०७५

रोल्पा । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ केहि दिन यता रोल्पामा आयोजना भएका विभिन्न कार्यक्रममा सहभागि हुन व्यस्त देखिएका