• आइतबार १०-६-२०७५/Sunday 01-20-2019/ 07:04 pm

खानागावा कम्युनिटी जापानले मनायो टोपी दिवस  

संगीता कुंवर/जापान । ‘नेपाली टोपी हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नाराका साथ खानागावा नेपाली कम्युनिटी जापानले पनि नेपाली टोपी दिवस मनाएको छ ।

अङ्ग्रेजी नयाँ वर्षको दिन खानागावाको योकोहामा स्टेशन नजिकै भेला भएर टोपी दिवस मनाइएको हो । नेपाली मौलिक पोशाक संरक्षणको अभियानमा साथ दिन ‘टोपी दिवस’ मनाउन शुरु गरिएको कम्युनिटीले जनाएको छ । 

टोपी दिवसले नेपाली प्रतिको आत्मियता बढ्ने र पोशाकले पनि सिंगो देश झल्किने खानागावा कम्युनिटिका अध्यक्ष हरि सापकोटाले बताए । 

ढाका टोपीमा सजिएका नेपालीलाई देखेर जापानीहरु पनि दंग परेका थिए । 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

जापानमा चोरीको साइकलका कारण रोकियो रेल, दुई नेपाली युवक पक्राउ

  • १ माघ, २०७५

टोकियो । मादक पदार्थ सेवनगरि जथाभावी गर्दै हिड्ने २ नेपाली युवक टोकियोमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय कमल बस्नेत र २१ वर्षीय सागर

अष्ट्रेलियामा किन भयो एक महिनाभित्र चार नेपाली विद्यार्थीको मृत्यु ?

  • २४ पौष, २०७५

क्यानबेरा । अष्ट्रेलियामा एक महिनाभित्रमा चार नेपाली विद्यार्थीको मृत्यु भएको छ । अष्ट्रेलियाको क्यानबेरामा रहेको नेपाली राजदूतावासले आफ्नो

फ्रान्समा राष्ट्रिय मेलमिलाप दिवस मनाइयो

  • २४ पौष, २०७५

नेपाली जनसम्पर्क समिति फ्रान्सले राष्ट्रिय मेलमिलाप दिवस र नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । सुन्दर