• आइतबार १०-६-२०७५/Sunday 01-20-2019/ 07:34 pm

जबराको चार वर्षको कार्यकाल सुरु (फोटोफिचर)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पदभार ग्रहण गरेका छन् ।

 

राष्ट्रपति विधादेवी भण्डारीसँग सपथ लिएलगत्तै जबराले सर्वोच्च अदालत पुगेर उनले पदभार ग्रहण गरेका हुन् । जबरालाई सर्वोच्च अदालतमा अवकास प्राप्त प्रधानन्यायाधीश ओमप्रकास मिश्र, न्यायाधीशहरु र सर्वोच्चका कर्मचारीहरुले स्वागत गरेका थिए । पदभारग्रहण गरेपछि जबराले बुधबारको इजलास तोकेका छन् । 

 

जबराले न्यायाधीश दीपकराज जोशीलाई भने इजलास तोकेका छैनन् । जबराको कार्यकाल झण्डै चार वर्षको हुनेछ । झण्डै २३ वर्षपछि सर्वोच्चले लामो कार्यकालका लागि नेतृत्व पाएको हो । संसदीय सुनुवाइ समिति समक्ष आफू प्रधानन्यायाधीशमा नियुक्त भए न्यायालयलाई गौरव गर्न लायक बनाउने जबराले प्रतिवद्धता व्यक्त गरेका थिए । 

 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सेतो मछिन्द्रनाथको रंग रोगन अन्तिम चरणमा (फोटोफिचर)

  • ५ माघ, २०७५

काठमाडौं । सेतो मछिन्द्रनाथ (लं। पुं छायगु) को रंग रोगन कार्य अन्तिम चरणमा पुगेको छ । चैत शुक्ल पक्षको अष्टमी तिथिका दिन पुजा आजा हुने मछिन्द्रनाथको

'लेफ्ट.. राइट... लेफ्ट....' टुंडिखेलमा महाशिवरात्रीको तयारी गर्दै नेपाली सेना (फाेटाेफिचर)

  • ४ माघ, २०७५

काठमाडौं । महाशिवरात्री तथा नेपाली सेना दिवसको दिन सैनिक मञ्च टुँडीखेलमा विशेष कार्यक्रम आयोजना गरिन्छ । हरेक वर्ष नेपाली सेनाले महाशिवरात्रीका दिन

सुन्दर थवाङमा उर्जामन्त्री पुनको भव्य स्वागत (फोटोफिचर)

  • ३ माघ, २०७५

रोल्पा । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ केहि दिन यता रोल्पामा आयोजना भएका विभिन्न कार्यक्रममा सहभागि हुन व्यस्त देखिएका