• मंगलबार १२-५-२०७५/Tuesday 03-19-2019/ 03:23 am

 बौद्ध स्तुपामा पेन्चिस अभियान (फोटोफिचर)

 बौद्ध स्तुपा झिलिमिली पार्न किला गाडेर टाँगिएको तार र बत्ती निकालिएको छ । 

 

पूरातात्विक महत्वको वौद्धनाथ स्तुपालाई झिलिमिली पार्न भनी वौद्ध घ्याङ गुठीले केही समयअघि स्तुपामा किला ठोकेर बत्ती र तार टाँगेको थियो ।सम्पदा संरक्षणकर्मीले चलाएको पेन्चिस अभियान अन्तर्गत स्तुपामा ठोकिएको किला र टाँगिएको तारहरु निकालिएको हो  तर यसरी किला ठोक्दा पूरातात्विक महत्वको सम्पदा बिग्रने बताएपछि गुठीले आफै बत्ती र किला हटाएको सम्पदा बचाउ अभियान संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले बताए ।

किला र तार हटाउन काठमाडौं क्षेत्र नम्बर ३ अन्तर्गतको प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र महानगरपालिका ६ का वडाअध्यक्ष दीपेन्द्र लामासहित संरक्षणकर्मीहरु सहभागी भएका थिए । बत्ती र किला हटाएपछि अब वौद्धस्तुपामा पूरातत्व विभागले त्यसको मर्मतसम्भार गर्ने सहमति भएको श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विकास विरोधी होइन, विनाश विरोधी हौं... (फोटोफिचर)

  • ४ चैत, २०७५

काठमाडौं । वनजंगलको रक्षा गर्न माग गर्दै  काठमाडौंमा र्याली आयोजना गरिएको छ । वातावरण संरक्षणकर्ता, वुद्धिजीवि र विद्यार्थीको उपस्थितीमा र्यालीको

विश्व शान्तिको कामना गर्दै शान्ति दिप प्रज्वलन् (फोटो फिचर)

  • २ चैत, २०७५

काठमाडौंको टुँडिखेलमा हजारौको सङ्ख्यामा दिप प्रज्वलन गरिएको छ । विश्व शान्तिको कामना गर्दै प्रज्वलन गरिएको हो

शक्ति प्रदर्शन गर्दै राप्रपाको मेची महाकाली यात्रा समापन (फोटोफिचर)

  • १ चैत, २०७५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ताप्लेजुङबाट सुरु गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गरेको छ । पार्टीले आज