• आइतबार १०-६-२०७५/Sunday 01-20-2019/ 07:09 pm

मेरो संसार चुरोट डेनड्राइट (फोटो फिचर)

काठमाडौं । मैला लुगा, हप्तौँदेखि ननुहाएका र नधोइएका हात खुट्टा । एक हातले चुरोट तान्दै अर्को हातले डेनड्राइट सुँघ्दै गरेका बालकहरु काठमाडौंका ठाउँ ठाउँमा भेटिन्छन् । डेनड्राइटको नसाले लट्ठ हुँदा न आफ्नो नाम भन्न सक्छन् नत ठेगानानै भन्ने अवस्थामा हुन्छन् उनीहरु । मान्छेको न्युनतम आधारभुत आवश्यकता मानिन्छ गाँस बास र कपास तर सडकमा भेटिने यस्ता बालबालिकाको गाँस बास कपास यहि डेनड्राइटमै सिमीत छ । चिसोमा कसैले चिया दिए वा कसैले खानेकुरा दिए यीनका लागि ठूलै चाड आएजस्तो हुन्छ । यसरी हिँड्ने बालकहरुले आफ्नो छेउमा कसैलाई पर्न दिँदैनन् न त कोहि बोल्न आएको पन पराउँछन् । तर समाचार दैनिक अनलाइनका फोटोपत्रकार दिपेन्द्र ढुंगाना भने यी बालकका केहि गतिविधि कैद गर्न सफल भएका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सेतो मछिन्द्रनाथको रंग रोगन अन्तिम चरणमा (फोटोफिचर)

  • ५ माघ, २०७५

काठमाडौं । सेतो मछिन्द्रनाथ (लं। पुं छायगु) को रंग रोगन कार्य अन्तिम चरणमा पुगेको छ । चैत शुक्ल पक्षको अष्टमी तिथिका दिन पुजा आजा हुने मछिन्द्रनाथको

'लेफ्ट.. राइट... लेफ्ट....' टुंडिखेलमा महाशिवरात्रीको तयारी गर्दै नेपाली सेना (फाेटाेफिचर)

  • ४ माघ, २०७५

काठमाडौं । महाशिवरात्री तथा नेपाली सेना दिवसको दिन सैनिक मञ्च टुँडीखेलमा विशेष कार्यक्रम आयोजना गरिन्छ । हरेक वर्ष नेपाली सेनाले महाशिवरात्रीका दिन

सुन्दर थवाङमा उर्जामन्त्री पुनको भव्य स्वागत (फोटोफिचर)

  • ३ माघ, २०७५

रोल्पा । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ केहि दिन यता रोल्पामा आयोजना भएका विभिन्न कार्यक्रममा सहभागि हुन व्यस्त देखिएका