वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

कोरोना अपडेट : सोमबार कति थपिए कोरोना संक्रमित ?

कोरोना अपडेट : सोमबार कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ४९ जनाको पीसीआर परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार २ सय १६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ६४ जना डिस्चार्ज भएका छन् ।

यो सहित निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७१ पुगेको छ। यस्तै ९ सय ६८ जना सक्रिय संक्रमित रहेका छन्।

गत २४ घन्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७७ पुगेको छ ।

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु