2
Share
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार छापावाल सुन तोलामा १ सयले बृद्धि भई प्रतितोला सुनको ८६ हजार २ सय कायम भइ कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको प्रतितोला सुनको मूल्य ८५ हजार ७ सय ५० रहेको छ । आइतवारको तुलनामा सोमवार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बृद्धि भएको छ । चाँदी १२ सय ६५ कायम भइ कारोबार भइ महासंघले जनाएको छ ।