वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

सोमबार सुनको मूल्यमा सामान्य बृद्धि

सोमबार सुनको मूल्यमा सामान्य बृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार छापावाल सुन तोलामा १ सयले बृद्धि भई प्रतितोला सुनको ८६ हजार २ सय कायम भइ कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको प्रतितोला सुनको मूल्य ८५ हजार ७ सय ५० रहेको छ । आइतवारको तुलनामा सोमवार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बृद्धि भएको छ । चाँदी १२ सय ६५ कायम भइ कारोबार भइ महासंघले जनाएको छ ।

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु