वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

कृषि विकास बैंकले बोनस सेयर सेयरधनीको खातामा जम्मा गर्‍यो

कृषि विकास बैंकले बोनस सेयर सेयरधनीको खातामा जम्मा गर्‍यो

काठमाडौँ । कृषि विकास बैंकले १५% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।

बैंकको पुस २९ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट १५% बोनस सेयर कर प्रयोजनार्थ ०.७८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैंकले गत पुस १४ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । पुस १४ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ ।

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु