वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

‘कभी खुसी कभी गम’ फिल्मकी अभिनेत्री शशिकलाको निधन

‘कभी खुसी कभी गम’ फिल्मकी अभिनेत्री शशिकलाको निधन

काठमाडौं । बलिउड अभिनेत्री शशिकला ओम प्रकाश सैगलको आइतबार निधन भएको छ । ८८ वर्षकी शशिकलाको मृत्यु कारण भने नखुले भारतीय मिडियाले जनाएको छ ।

लेखक किरण कोटरालले सामाजिक सञ्जाल फेसबुक मार्फत शशिकलाको मृत्यु पुष्टि गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

शशिकलालाई सानैदेखि अभिनयमा रुची थियो । उनले टेलिभिजन कार्यक्रमदेखि धेरै बलिउड फिल्ममा काम गरेकी छन् । उनले अभिनय गरेको केही फिल्ममा ‘डाकु’ , ‘बादशाह’ र ‘कभी खुसी कभी गम’ लगायत पर्दछन् ।

भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राखिने

एकलौटी ढंगले गरिएको दलको नेता चयन मान्य हुँदैन– जसपा (बाबुराम–उपेन्द्र पक्ष)

यी १४ खेलाडी बेच्दै बार्सिलोना, मेसी भन्दा हल्याण्ड प्राथामिकतामा

पाकिस्तानको पञ्जाबमा नहरमा भ्यान खस्यो, ११ को मृत्यु

रातो मत्स्येन्द्रनाथको रथयात्रा LIVE

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै