1
Share
काठमाडौं । चीनले अनुदान दिएको कोरोनाविरुद्धको भेरोसेल खोप यही चैत २५ गतेदेखि लगाइने भएको छ ।
काठमाडौं उपत्यकाका अस्पताल र प्रदेशस्तरीय अस्पतालमार्फत खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
चीनले कोरोना भाइरसविरुद्धको ८ लाख भेरोसेल खोप नेपाल सरकारलाई अनुदानमा दिएको थियाे ।