वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

मास्क लगाएर समाचार पढ्न आग्रह

मास्क लगाएर समाचार पढ्न आग्रह

काठमाडौं । कोरोना भाइरस ‘कोभिड–१९’को नयाँ भेरियन्टले मुलुकमा तहल्का मच्चाइरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको संक्रमण र बढ्दो जोखिमलाई न्यूनिकरण गर्न संचारकर्मीहरुले मास्कको उचित प्रयोग गर्नुपर्ने बताएका छन् ।

कोरोना न्यूनिकरण तथा रोकथाममा सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण भएको भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आमसञ्चारमाध्यमहरुले संवेदशील भएर खबरदारी गर्नुपर्ने बताए । उनले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि सञ्चारकर्मी र सञ्चारमाध्यमले समाचार, सूचना र सन्देश मार्फत महत्वपूर्ण भूमिका निभाएको बताएका हुन् ।

समाचार पढ्दा, अन्तर्वार्ता लिदा वा कुनै पनि कार्यक्रमको समाचार बनाउँदा संचारकर्मीहरुले मास्कको उचित प्रयोग अनिवार्य गर्नुपर्ने बताएका छन् ।

पाकिस्तानको पञ्जाबमा नहरमा भ्यान खस्यो, ११ को मृत्यु

रातो मत्स्येन्द्रनाथको रथयात्रा LIVE

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

Oxygen shortage stalls operation of Bir Hospital's new building