वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

सवारीको पास जाँच गर्दै ट्राफिक प्रहरी

सवारीको पास जाँच गर्दै ट्राफिक प्रहरी

काठमाडौं । कोरोना भाइरस सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा निषेधाज्ञा घोषणा गरेको छ ।

यस क्रममा सरकारले सवारी पास भएकालाई मात्र आवाजजावत गर्ने पाइने नियम बनाएको छ । जसको लागि दरवारमार्ग तथा भद्रकाली लगायतका विभिन्न ठाउँमा सवारीको पास जाँच गर्दै ट्राफिक प्रहरी खटिएका छन् ।

तस्बिर : रासस

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

Oxygen shortage stalls operation of Bir Hospital's new building

चीनको दक्षिण–उत्तर पानी डाइभर्सन परियोजना जन–केन्द्रित दर्शनमा आधारित

भारतमा कोभिड–१९ बाट दुई लाख ६६ हजारको मृत्यु, दैनिक संक्रमण र मृत्युमा केही कमी

चितवनमा आजदेखि निषेधाज्ञा थप कडाई (फोटोफिचर)

चितवनमा २४ घण्टामा ११ जना संक्रमितको मृत्यु