वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

निषेधाज्ञाको पहिलो दिन यस्तो देखियाे काठमाडौंका सडक (फोटोफिचर)

निषेधाज्ञाको पहिलो दिन यस्तो देखियाे काठमाडौंका सडक (फोटोफिचर)

काठमाडौं । कोरोना भाइरस सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा निषेधाज्ञा घोषणा गरेको छ । यस क्रममा सरकारले सवारी पास भएकालाई मात्र आवाजजावत गर्ने पाइने नियम बनाएको छ ।

जसको कारण काठमाडौंको सडकमा मालबाहक गाडी, प्रेस, अस्पतालका गाडीहरु देखिएका छन् । साथै चोक–चोकमा उपस्थित रहेका ट्राफिक प्रहरीले सवारी पास भए नभएको विषयमा जाँच गरहेको छ ।

 

 

कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

Oxygen shortage stalls operation of Bir Hospital's new building

चीनको दक्षिण–उत्तर पानी डाइभर्सन परियोजना जन–केन्द्रित दर्शनमा आधारित

भारतमा कोभिड–१९ बाट दुई लाख ६६ हजारको मृत्यु, दैनिक संक्रमण र मृत्युमा केही कमी

चितवनमा आजदेखि निषेधाज्ञा थप कडाई (फोटोफिचर)