वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु

रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु

रोल्पा । बिहिबार दिउँसो भीषण वषासँगै परेको चट्याङले रोल्पामा एक बालको ज्यान गएको छ । सुनछहरी गाउँपालिका वडा नं. ७ का ९ वर्षीय बालक अभिषेक पुनको चट्याङ लागेर मृत्यु भएको गाउँपालिका अध्यक्ष आशबहादुर पुनले पुष्टि गरेका छन् ।

कक्षा ३ मा अध्ययनरत बालक पुन पोषण भत्ता लिएर गाउँपालिका कार्यालय पोबाङबाट अभिभावकसँगै जेलबाङ घर फर्किँदै गर्दा चट्याङ लागेको थियो ।

चट्याङ लागेर उनको घटनास्थल मै मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका अन्यको अवस्था भने सामान्य रहेको गाउँपालिका अध्यक्ष पुनले बताए ।

पाकिस्तानको पञ्जाबमा नहरमा भ्यान खस्यो, ११ को मृत्यु

रातो मत्स्येन्द्रनाथको रथयात्रा LIVE

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

Oxygen shortage stalls operation of Bir Hospital's new building