वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

कानूनी रुपमा प्रदेश सरकार सम्हालेको घोषणा गरे केसीले (भिडियो)

कानूनी रुपमा प्रदेश सरकार सम्हालेको घोषणा गरे केसीले (भिडियो)

बुटवल । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले अवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरेको बताएका छन् । आइतबार प्रदेश प्रमुखको कार्यालय अगाडी सञ्चारकर्मीसंग कुरा गदैृ उनले आफु बैधानिक रुपमा मुख्य मन्त्री आफुलाई चयन गरिसकेको अवस्थामा सपथको तयारी गर्न आग्रह गरे । उनले अल्पमतमा परेकालाई मुख्यमन्त्री नियुक्त गर्ने नाटक नगर्न समेत सुझाव दिए । ४२ सांसदमाथि अपमान र गैर संवैधानिक काम गर्ने काम नगर्न प्रदेश प्रमुखलाई उनले चेतावनी दिए , त्यस्तै उनले कानूनी रुपमा प्रदेश सरकार सम्हालको घोषणा पनि गरे ।

 

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

Oxygen shortage stalls operation of Bir Hospital's new building

चीनको दक्षिण–उत्तर पानी डाइभर्सन परियोजना जन–केन्द्रित दर्शनमा आधारित

भारतमा कोभिड–१९ बाट दुई लाख ६६ हजारको मृत्यु, दैनिक संक्रमण र मृत्युमा केही कमी