वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

रोनाल्डोको गोलमा युभेन्टसको जित

रोनाल्डोको गोलमा युभेन्टसको जित

एजेन्सी । इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टसले युडिनेसलाई २–१ ले पराजित गरेको छ ।

अवे मैदानमा भएको खेलमा युभेन्टस पहिलो हाफमा १–० ले पछि परेको थियो । घरेलु टोली युडिनेसका लागि १० औँ मिनेटमा मोलिनाले गोल गरेका थिए ।

तर दोस्रो हाफको अन्तिमको १० मिनेटमा रोनाल्डोले गेको गोलले युभेन्टस विजयी भएको हो ।

 

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

Oxygen shortage stalls operation of Bir Hospital's new building

चीनको दक्षिण–उत्तर पानी डाइभर्सन परियोजना जन–केन्द्रित दर्शनमा आधारित

भारतमा कोभिड–१९ बाट दुई लाख ६६ हजारको मृत्यु, दैनिक संक्रमण र मृत्युमा केही कमी