वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

यो समयलाई भार हैन आभार सम्झनुहोला–वर्षा

यो समयलाई भार हैन आभार सम्झनुहोला–वर्षा

काठमाडौं । कोरोना भाइरस महामारीको दोस्रो लहरको बढेसँगै सरकारले देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

यसैबीच अभिनेत्री वर्षा शिवाकोटीले सरकारले जारी गरेको निषेधाज्ञा कडाइका साथ पालन गर्न आग्रह गरेकी छन् । कोरोनाको संक्रमण द्रुत गतिमा बढिरहेको भन्दै उनले सबैलाई नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको पालना गर्न अनुरोध गरेकी हुन् ।

वर्षाले घरभित्रै बसेर स्वस्थकर खाना खान, नियमित व्यायाम गर्न पनि आफ्ना शुभचिन्तकलाई आग्रह गरेकी छन् । फेसबुकमा स्टाटस लेख्दै उनले शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त रहन सुझाएकी छन् ।

उनी लेख्छिन्, ‘यो लकडाउनको समयलाई भार हैन आभार सम्झनुहोला ।’

❤️❤️

Posted by Barsha Siwakoti on Sunday, June 2, 2019

 

भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राखिने

विधान विपरित राजेन्द्र महतोलाई दलको नेता मान्दैनौं– जसपा (बाबुराम–उपेन्द्र पक्ष)

यी १४ खेलाडी बेच्दै बार्सिलोना, मेसी भन्दा हल्याण्ड प्राथामिकतामा !

पाकिस्तानको पञ्जाबमा नहरमा भ्यान खस्यो, ११ को मृत्यु

रातो मत्स्येन्द्रनाथको रथयात्रा LIVE

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै