वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

प्रधानमन्त्रीको सम्बोधन : राति १२ बजेदेखि हवाइ उडान बन्द, भारतबाट आउनेलाई १३ नाका खुला

प्रधानमन्त्रीको सम्बोधन : राति १२ बजेदेखि हवाइ उडान बन्द, भारतबाट आउनेलाई १३ नाका खुला

काठमाडौं । सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडान पनि बन्द गरेको छ । प्रधानमन्त्री केपी ओलीले देशबासीका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले आज बेलुकी १२ बजेदेखि वैशाख मसान्तसम्म आन्तरिक उडान बन्द गरिएको जानकारी दिए । ओलीले २३ गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म बाह्य उडान पनि बन्द हुने बताए ।

यस्तै सरकारले स्थलमार्गबाट हुँदै आउने नागरिकको आवागमनमा पनि रोक लगाएको छ । भने भारतबाट आउने नागरिकका हकमा १३ वटा नाका खुला हुने भएको छ । ढुवानीका साधन यथावत रुपमा सञ्चालन हुने भएको छ ।

भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राखिने

विधान विपरित राजेन्द्र महतोलाई दलको नेता मान्दैनौं– जसपा (बाबुराम–उपेन्द्र पक्ष)

यी १४ खेलाडी बेच्दै बार्सिलोना, मेसी भन्दा हल्याण्ड प्राथामिकतामा !

पाकिस्तानको पञ्जाबमा नहरमा भ्यान खस्यो, ११ को मृत्यु

रातो मत्स्येन्द्रनाथको रथयात्रा LIVE

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै